अन्तरवार्ता

idonepal video
30

सिन्धुलीको गोलन्जोरमा लिफ्टबाट ७५ घरलाई खानेपानी

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई खानेपानी वितरण गरिएको हो । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपी को मोटरबाट तानिएको पानी एक लाख आठ हजार…

१ घण्टा अगाडि

idonepal video
3

मापदण्ड नपुगेका क्रसर उद्योग बन्द गरिने

मापदण्ड नपुगी सञ्चालन गरिएका जिल्लाका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति तनहुँको निर्णयअनुसार नियमानुसार मापदण्ड नपु¥याउने तथा नपुगेका उद्योग आगामी साउन एक गतेदेखि पूर्णरुपमा बन्द गर्न लागिएको हो । समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा सञ्चालित क्रसर उद्योग घरेलु…

४ घण्टा अगाडि

idonepal video
31

‘स्मार्ट सिद्धिचरण एप्स’ सार्वजनिक

सिद्धिचरण नगरपालिकाले ‘स्मार्ट सिद्धिचरण एप्स’ सार्वजनिक गरेको छ । नगरपालिकाको भौगोलिक तथा पर्यटकीय क्षेत्र, नगरपालिकाका नीति तथा कार्यक्रम र भए गरेका गतिविधिको जानकारी दिन बनाइएको मोबाइल एप्स सार्वजनिक गरिएको हो । आज एक कार्यक्रमकाबीच सांसद यज्ञराज सुनुवारले एप्स सार्वजनिक गर्नुभएको छ । उहाँले विश्व अहिले प्रविधिमैत्री बन्दै गएको सन्दर्भमा नेपालका…

१७ घण्टा अगाडि

idonepal video
5

राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन । लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासीले…

१७ घण्टा अगाडि

idonepal video
94

नगरका सबै विद्यालय एउटै रङका बनाइँदै

लम्की, १० जेठ  : कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ । टीकापुर स्रोतकेन्द्रका…

जेठ १०, २०७६

idonepal video
1

मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’

काठमाडौँ, १० जेठ : के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल किनबेच सहज बनेको हो । यसमा मोटरसाइकल बेच्न चाहनेले सजिलै आफ्नो…

जेठ १०, २०७६

idonepal video
584

मिङमा दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो नेपाली इलेक्ट्रिकल इन्जिनियर

काठमाडौँ, ०९ जेष्ठ : नेशनल कलेज अफ ईन्जिनियरिङ बाट इलेक्ट्रीकल ईन्जिनियरिङ उत्तीर्ण गरेका ई.मिङमा दोर्जे शेर्पाले जेष्ठ ८, २०७६ बिहानको ३:३० बजे बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण सम्पन्न गरेका छन् । सगरमाथा आरोहण गर्ने उनि, नेपालको पहिलो इलेक्टि्रकल इन्जिनियर हुन् । मिङमा दोर्जे शेर्पाको जन्म खुमजुंग-८, सोलुखुम्बुमा भएको हो  । सानै देखि उनि घुम्न, पर्वताराेहण गर्न तथा…

जेठ ०९, २०७६

idonepal video
8

चन्द्रागिरिमा एक हजार २८२ घर पुनर्निर्माण

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले धनी चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति भएका पाँच हजार ७८५ घरमध्ये एक हजार २८२ घर पुनर्निर्माण सम्पन्न भएको हो । नगरपालिकाका उपप्रमुख लिसा नकर्मीले भूकम्पले क्षति पु¥याएका पाँच हजार ७८५ घरमध्ये चार…

जेठ ०९, २०७६