अन्तरवार्ता

idonepal video
58

निगमले असोजदेखि जापानको नारिता उडान गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर…

साउन १६, २०७६

idonepal video
7

मकवानपुरमा दुई वटा गाडीमा आगजनी

विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् । विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । कार…

साउन १५, २०७६

idonepal video
64

नहरको छेउमा उद्यान सहित हरित मार्ग निर्माण हुने

चितवन, १२ साउन  : भरतपुर महानगरपालिका–११ मा नमूना किसिमको उद्यानसहितको हरित मार्ग निर्माण गरिने भएको छ । नारायणी लिफ्टको पानी बग्न छाडेर चौरको रुपमा परिणत भएको ठाउँलाई उपयोग गरी हरित मार्ग निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका–११ का अध्यक्ष बाबुराम अधिकारीका अनुसार बसेनीबाट नहरचोकसम्म वाइपास सडकको समानान्तर हुने गरी…

साउन १२, २०७६

idonepal video
4

लाइसेन्स परीक्षाफल प्रकाशित

नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता (लाइसेन्स परीक्षा) अन्तर्गत स्नातक तह (एमबिबीएस) र (बिडीएस) को परीक्षाफल प्रकाशित गरेको छ । शनिबार सञ्चालित एमबिबीएस तहका परीक्षामा एक हजार ६८१ ले नाम दर्ताका लागि फारम भरेका थिए । तीमध्ये आठ जना अनुपस्थित र एक हजार ३११ जना अर्थात् ७८ उत्तीर्ण भएको…

साउन १२, २०७६

idonepal video
44

पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिँदै

राप्ती नगरपालिकाले आफ्नो नगरको पहाड र समथर भू–भागमा बसोबास गर्ने बासिन्दाबीचमा अन्तरघुलन गर्ने भएको छ । नगरपालिकाका चार वटा वडा पहाडमा पर्दछ भने नौ वटा वडा समथर भू–भागमा पर्दछ । तराईका जनताको तुलनामा पहाडमा बस्ने निकै पछाडि परेका छन् । नगरप्रमुख प्रभा बरालका अनुसार पहाडमा बसोबास गर्ने पछाडि परेकाले उनीहरुलाई…

साउन १२, २०७६

idonepal video
6

मनि ट्रान्सफरको रकम चोरी गर्ने पक्राउ

मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको…

साउन १२, २०७६

idonepal video
170

समावेशी आयोगका अध्यक्षद्वारा राजीनामा

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘नेपालको संविधानको धारा २५८ को उपधारा (४) को खण्ड (क) बमोजिम यही साउन १२ गतेदेखि लागू हुने गरी…

साउन ११, २०७६

idonepal video
7

भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई प्रभावकारी बनाईँदै

सरकारले भूमि व्यवस्थित गर्न अनलाइन सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय देशभर ‘ल्याण्ड रेकर्ड इन्फरमेसन सिष्टम (एलआरआइएमएस)’ सफ्ट्वेयर लागू गरेर भूमिको संरक्षण र व्यवस्थापनमा लागेको हो । विसं २०७२ देखि शुरू गरिएको अनलाइन सेवा २०७४ सालसम्म २५ कार्यालयमा मात्र लागू भएकामा अहिले…

साउन ११, २०७६