idonepal video
213

ने.ई.ए द्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण

काठमाण्डौ, ०८ चैत्र: पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणको महाअभियानमा खटिएका प्राविधिकहरुले विगत एक महिना देखि गरिरहेको आन्दोलनको विषयमा नेपाल ईन्जिनियर्स एसोसिएसनले शुक्रवार पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण गराएको छ। गत आर्थिक बर्ष २०७४/७५ मा आफ्नो तलव स्केलको ३५% रकम प्रोत्साहन भत्ता र कार्यरत भूगोल अनुसार सुन्य देखि ४०% सम्म दुर्गम भत्ता पाउदै आएका…

२२ घण्टा अगाडि

idonepal video
4

प्रस्तावित संघीय निजामति सेवा विधेयक संसोधन गर्न प्राविधिक कर्मचारीको माग, NEA प्रदेश नं ३ ले बुझायो ज्ञापनपत्र (हेर्नुहोस्: २० बुदे माग सहित)

काठमाण्डौ, २६ फाल्गुन : नेपाल इन्जिनियर्स एशोसियसन ३ नं प्रदेश कार्यकारिणी समितिले आज सिंहदरबारस्थित संसदको राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठ लाई प्रस्तावित संघीय निजामति सेवा विधेयक उपर संसोधन हुनुपर्ने माग राख्दै २०बुदे बुँदा सहित ज्ञापनपत्र बुझाएको छ । नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले मिति २०७५ साल फाल्गुन २१ गते …

फागुन २६, २०७५

idonepal video
53

मनकामना मन्दिर पुनःनिर्माणमा रु १४ करोड

गोरखा, २५ फागुन: भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिनुभयो । “मन्दिर निर्माणका…

फागुन २५, २०७५

idonepal video
9

सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा सकारात्मक सङ्केत

काठमाडौँ, २५ फागुन: सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ ।…

फागुन २५, २०७५

idonepal video
59

७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण शुरु

कञ्चनपुर, २५ फागुन: कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ । भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि…

फागुन २५, २०७५

idonepal video
1

शङ्करनाथ रिमालः इन्जिनियरिंग, आर्किटेक्चर र चित्रमूर्ति कलाका हस्ती

काठमाडौँ, २३ फागुन: आर्किटेक्ट तथा इन्जिनियर शङ्करनाथ रिमालले जीवनको ८४ औँ वसन्त पार सक्दासम्म पनि अझै जीवन के हो भन्ने अनुभूति गर्न पाउनुभएको छैन । बहुआयामिक व्यक्तित्वका धनी रिमाल यही फागुन शुक्ल द्वितीयाका दिन ८५ औँ वसन्तमा प्रवेश गर्न लाग्दा पनि जीवन यही हो भन्ने परिभाषा दिन कठिन ठान्नुहुन्छ ।…

फागुन २५, २०७५

idonepal video
52

माथिल्लो कर्णाली परियोजना: जीएमआरको म्याद नथप्न दबाब

काठमाडौँ, २३ फागुन: माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले पटक पटक म्याद थप्दा पनि काम गर्न नसकेको भन्दै म्याद नथप्नका लागि दबाब शुरु भएको छ । सात वर्षमा बनाइसक्ने भनेर जिम्मा लिएको उक्त कम्पनीले ११ वर्ष हुँदा पनि स्रोत जुटाउन नसकेको भन्दै संवद्ध जानकारहरुले फेरी पनि…

फागुन २३, २०७५

idonepal video
3

छलफलबाट प्राप्त सुझाब राज्य व्यवस्था समितिमा बुझाउँछौं : नन्दलाल बञ्जाडे

काठमाडौँ, १८ फागुन: नेपाल इन्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले आज पानीपोखरीस्थित खानेपानी तथा ढल व्यवस्थापन बिभागको सभाहलमा  ‘प्रस्तावित संघीय निजामति सेवा विधेयकका सन्दर्भमा प्राविधिकहरुको व्यवस्थापन’ बिषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । सो कार्यक्रममा सहभागी प्राविधिकहरुले प्रस्तावित विधेयक उपर सच्याउनुपर्ने महत्वपूर्ण पक्षहरुको बारेमा छलफल गरेका थिए । सो…

फागुन २१, २०७५