idonepal video
76

Case filed against Asian Paints

A case has been filed against the Asian Paints Industry on the charge of violating the standards of metrology and relevant laws in the country. The case was filed today at the District Court, Hetauda against the industry based at the Hetauda Industrial Zone. The case was filed by the…

साउन ३०, २०७६

idonepal video
3

5 feet tall Tiger statute installed

A statue of a tiger has been constructed and installed at Amaltari in ward no. 15 of Kawasoti municipality. The life-size statue of the tiger was constructed with financial support from the Gandaki state government. The 5 feet tall and 13 feet wide statute is the largest tiger statue of…

साउन ३०, २०७६

idonepal video
44

दशक बित्दा पनि खुलेनन लोकमार्गको ट्रयाक

कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिङ्करसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न विसं २०६६ मा महाकाली लोकमार्गको काम अगाडि बढाइएको थियो । चार सय २५ किलोमिटर लम्बाइको उक्त लोकमार्ग निर्माण आर्थिक वर्ष २०७३÷०७४ देखि शुरु गरिए पनि कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कुनै सुरसार नै छैन । ट्र याक खोल्ने क्रममा दार्चुला, बैतडी…

साउन ३०, २०७६

idonepal video
7

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक…

साउन ३०, २०७६

idonepal video
52

तीन ग्रामीण सडक शिलान्यास

पाँचथरका तीन मुख्य ग्रामीण सडकलाई कालोपत्रका लागि शिलान्यास गरिएको छ । फिदिम–यासोक सडक, शिवादोभान–लुम्फाबुङ–नवमीडाँडा सडक तथा फिदिम–फालोट सडक कालोपत्रको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज शिलान्यास गर्नुभयो । कार्यक्रममा मन्त्री आङ्बोले स्थानीय तहहरुलाई मुख्य सडक तथा सदरमुकामसम्म जोड्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।…

साउन ३०, २०७६

idonepal video
4

जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिदै

श्रावण शुक्ल पूर्णिमा(जनै पूर्णिमा)का अवसरमा आज पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । आजको दिन नयाँ जनै लगाउनका…

साउन ३०, २०७६

idonepal video
31

Mobile library in place to promote reading culture

The Gyanodaya Community Library and Resource Centre Kohalpur has operated ward-level mobile library programme for advancing reading culture. Chetkanta Bhattarai, chair of the library, shared the mobile library programme has been put in place to promote reading culture. He further shared that the initiative was operational to mark the 12th…

साउन ३०, २०७६

idonepal video
7

अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै

काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन…

साउन २९, २०७६