ईन्जिनियर सल्लाह

idonepal video
323

सिडिएससिलाई सुझाव दिदै ने.ई.ए.३ नं प्रदेशले बुझायो ज्ञापनपत्र

काठमाडौँ, ०५ फाल्गुन : नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिले आज पुतलीसडक स्थित सिडिएससि लिमिटेडको कार्यालयमा  सिडिएससिद्वारा प्रकाशित स्थायी पदपूर्ति गर्ने बिज्ञापनमा तीनवटा फरक तहको असान्दर्भिक न्युनतम योग्यता तोकिएको सूचनालाई सच्च्याउने माग सहित ज्ञापनपत्र बुझाएको छ । सिडिएससिद्वारा मिति २०७५/१०/२२ मा प्रकाशित सूचना नं ०२/०७५-०७६ को स्थायी पदपूर्ति गर्ने बारेको…

फागुन ०५, २०७५

idonepal video
5

कसरी बनिन्छ इन्जिनियर ?

काठमाडौ — ‘इन्जिनियर’ भन्नाले निर्माण विद्याको स्नातक, वास्तुकला विशेषज्ञ, यन्त्र वा कल अर्थात् इन्जिनसम्बन्धी स्नातक, यन्त्रविद्या विशेषज्ञ भन्ने बुझिन्छ । ‘इन्जिनियरिङ’ ले कलपुर्जासम्बन्धी विद्या, वास्तुकला, इन्जिनियरको काम वा पेसा भन्ने अर्थ दिन्छ । हामीले बुझ्ने गरेको कुनै पनि कामलाई प्राविधिक रूपमा पूरा गर्ने व्यक्ति इन्जिनियर हो जसले स्नातक र त्योभन्दा बढी तहको…

असोज १५, २०७५

idonepal video
284

अग्ला घर ढल्ने र होचा अडिने सिद्धान्त छैन : गुरु भट्टराई

जानेर होस् वा नजानेर होस्, असल नियतले होस् वा गलत नियतले होस्, तर भूकम्पले अब अग्ला घर बनाउनु हुँदैन भन्ने पाठ सिकाएको छ भन्ने बहस कतै–कतै सुनिन्छ । एस्ता बहसले हामीलाई ठीक ठाउँमा पुर्‍याउँदैन र यो सत्य पनि होइन । भूकम्पले अग्ला घर ढल्ने र होचा घर अडिने भन्ने न…

असोज १५, २०७५