फिचर

idonepal video
587

मिङमा दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो नेपाली इलेक्ट्रिकल इन्जिनियर

काठमाडौँ, ०९ जेष्ठ : नेशनल कलेज अफ ईन्जिनियरिङ बाट इलेक्ट्रीकल ईन्जिनियरिङ उत्तीर्ण गरेका ई.मिङमा दोर्जे शेर्पाले जेष्ठ ८, २०७६ बिहानको ३:३० बजे बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण सम्पन्न गरेका छन् । सगरमाथा आरोहण गर्ने उनि, नेपालको पहिलो इलेक्टि्रकल इन्जिनियर हुन् । मिङमा दोर्जे शेर्पाको जन्म खुमजुंग-८, सोलुखुम्बुमा भएको हो  । सानै देखि उनि घुम्न, पर्वताराेहण गर्न तथा…

जेठ ०९, २०७६

idonepal video
2

शङ्करनाथ रिमालः इन्जिनियरिंग, आर्किटेक्चर र चित्रमूर्ति कलाका हस्ती

काठमाडौँ, २३ फागुन: आर्किटेक्ट तथा इन्जिनियर शङ्करनाथ रिमालले जीवनको ८४ औँ वसन्त पार सक्दासम्म पनि अझै जीवन के हो भन्ने अनुभूति गर्न पाउनुभएको छैन । बहुआयामिक व्यक्तित्वका धनी रिमाल यही फागुन शुक्ल द्वितीयाका दिन ८५ औँ वसन्तमा प्रवेश गर्न लाग्दा पनि जीवन यही हो भन्ने परिभाषा दिन कठिन ठान्नुहुन्छ ।…

फागुन २५, २०७५

idonepal video
1564

संभावित नमूना हरियाली प्राकृतिक पर्यटकीय शहर “पूर्वी बागलुङ”

भाद्र ६, ललितपुर मध्यपहाडी लोकमार्गको निर्माणले तीव्रता पाईरहँदा र यस सडकखण्डलाई प्रमुख प्राथमिकतामा राखेर नेपाल सरकारले भौतिक पूर्वाधार विकासलाई अगाडि बढाउँदै गर्दा पहाडी क्षेत्रमा नयाँ नयाँ शहरहरु बन्न सक्ने संभावनाहरु देखिँदैछन् । मध्यपहाडी लोकमार्ग खण्ड अन्र्तगत नेपाल सरकारले देशका विभिन्न दश स्थानहरुलाई नमूना शहर बनाउने कार्यक्रम अगाडि सारेतापनि मुलतः व्यापार…

भदौ ०६, २०७५

idonepal video
2

पिन बन्यो नेकपाको पहिलो जनवर्गिय संगठन

ललितपुर, श्रावण १२ । नेकपाको पहिलो जनबर्गिय संगठनको रुपमा आज इन्जिनियरहरुको छाता संगठन पिनको गठन भएको छ। उक्त संगठनको घोषणा कम्युनिस्ट पार्टीका दुबै अध्यक्षहरुले संयुक्त रुपमा एक कार्यक्रमका बिच गरेका छ्न। नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकीकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संगै…

साउन १२, २०७५

idonepal video
665

एउटा इन्जिनियरको डोल्पा यात्रा

ई. खिमानन्द कडेल,  कर्णाली अञ्चलको पहिलो यात्राको रुपमा नेपालकै सवैभन्दा ठुलो जिल्ला डोल्पाको भ्रमणमा म २०६३ असोजमा जाने मौका पाएँ । हिँडेर जानु भनेको धेरै गारो कुरा रहेछ त्यहाँ । यातायातको भरपर्दो साधन भनेको नेपाल वायु सेवा निगम र यती एअरलाईन्सका पूराना जहाज त कहिलेकाही पूराना मोडलका रसियन हेलिकप्टरहरु उड्दा…

असार २९, २०७५