समाचार

idonepal video
132

चार हजार मेगावाट क्षमताको आयोजनाको अध्ययन सकिँदै

सरकारले करीब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ । तीमध्ये केही आयोजनाको अध्ययनको काम सकिन लागेको र केहीको भने वातावरणीय अध्ययन भइरहेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले विभिन्न ठूला सात आयोजनाको सम्भाव्यता तथा वातावरणीय अध्ययनको कामलाई…

१० घण्टा अगाडि

idonepal video
3

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गर्नुभयो । उहाँका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो । उनीहरुलाई…

१९ घण्टा अगाडि

idonepal video
37

एक सातापछि पेट्रालियम पदार्थ सहज आपूर्ति

ढुवानी व्यवसायीको आन्दोलनका कारण दाङमा रोकिएको पेट्रोलियम पदार्थ आयत आजदेखि सहज भएको छ । गत असार २६ गतेदेखि पेट्रोलियम पदार्थ सहज आपूर्ति हुन नसक्दा दाङमा डिजेल र पेट्रोलको अभाव रहेको थियो । ढुवानी व्यवसायी र डिलर एशोसिएशनबीच सहमति भएपछि आजदेखि सहज आपूर्ति भएको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख…

१९ घण्टा अगाडि

idonepal video
4

पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण

पाल्पामा एक हजार ५४६ घर पुनःनिर्माण भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ६५२ घरमध्ये उक्त घर पुनःनिर्माण भएको हो । भूकम्पले क्षति पु¥याएका चार हजार ६५२ घरधुरीमध्ये चार हजार २२६ घरपरिवारले पहिलो किस्ता र दुई हजार ११६ दोस्रो किस्ता र एक…

साउन ०३, २०७६

idonepal video
39

खोटाङ–काठमाडौँ सडक सञ्चालन

बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौँ सडक नौ दिनपछि पुनःसञ्चालन भएको छ । लगातारको वर्षापछि विभिन्न ठाउँमा आएको बाढीपहिराले क्षति गरेपछि अवरुद्ध बनेको सडक मर्मत गरेर शुक्रबारदेखि पुनःसञ्चालन गरिएको हो । अविरल वर्षासँगै आएको बाढीपहिराले उक्त सडक खण्डको सयौँ स्थानमा अवरोध पु¥याएको थियो । नेपाली सेना, जनपद तथा सशस्त्र प्रहरी,…

साउन ०३, २०७६

idonepal video
1

अनिवार्य प्यान लिनुस् : विभाग

आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमार्फत ‘एक व्यक्ति, एक स्थायी लेखा नम्बर’ भन्ने नीति लिएको छ । आज एक सूचना जारी गर्दै विभागले…

साउन ०३, २०७६

idonepal video
56

झोलुङ्गे पुल उच्च जोखिममा

जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगङ्गा नदीका बाजुराको ताप्रीसेरा, द्वारी, तिपाडा, रापकका झोलुङ्गे पुल जोखिममा छन् । नदीका कारण छिमेकी जिल्ला अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् । जिल्लाको पूर्वी–उत्तरी भेगमा पर्ने कर्णाली नदीको पिलुचौर जुकोट पुल…

साउन ०३, २०७६

idonepal video
3

मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले…

साउन ०३, २०७६