समाचार

idonepal video
76

श्री एयरलाइन्सलाई अन्तरराष्ट्रिय उडान अनुमति

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानका लागि अनुमति (लाइसेन्स) पाएको छ ।आन्तरिक उडानमा रहेको उक्त एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अन्तरराष्ट्रिय गन्तब्यका लागि नियमित उडान अनुमति पाएको हो । योसँगै अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा प्रदायक कम्पनीको सङ्ख्या चार पुगेको छ । अहिले राष्ट्रिय ध्वजावाहक…

साउन ३०, २०७६

idonepal video
4

जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिदै

श्रावण शुक्ल पूर्णिमा(जनै पूर्णिमा)का अवसरमा आज पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ । आजको दिन नयाँ जनै लगाउनका…

साउन ३०, २०७६

idonepal video
31

Mobile library in place to promote reading culture

The Gyanodaya Community Library and Resource Centre Kohalpur has operated ward-level mobile library programme for advancing reading culture. Chetkanta Bhattarai, chair of the library, shared the mobile library programme has been put in place to promote reading culture. He further shared that the initiative was operational to mark the 12th…

साउन ३०, २०७६

idonepal video
7

अब काठमाडौँ महानगरभित्रका विद्यालयका रङ एकै

काठमाडौँ महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको रङ एकै प्रकारको गर्ने तयारी गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकै किसिमको रङ प्रयोग गर्ने जानकारी गराउनुभयो । महानगरपालिकाभित्र पदस्थापन भएका माध्यमिक विद्यालय तहका स्थायी शिक्षकको शपथ ग्रहण कार्यक्रममा उहाँले नगरभित्रका विद्यालयको आफ्नै पहिचान बनाउन…

साउन २९, २०७६

idonepal video
32

नेपाल र भारत आपसमा अन्तरनिर्भर : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्ध अन्तरसम्बन्धित र अन्तरनिर्भर रहेको बताउनुभएको छ । भारतको ७३ आँै स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले समृद्घ भारत नेपालका लागि पनि अवसर हुने बताउनुभयो । मन्त्री ज्ञवालीले प्रजातन्त्रले जनतालाई केही दिन सक्दैन भन्ने भनाइ विपरीत भारतले आर्थिक विकासका क्षेत्रमा…

साउन २९, २०७६

idonepal video
6

वीरेन्द्रनगरमा चिस्यान केन्द्र

प्रदेश राजधानी वीरेन्द्रनगरमा तरकारी तथा फलफूलको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरिएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ५६ लाख, वीरेन्द्रनगर नगरपालिकाको रु ५० लाख र सहकारी संस्थाको रु २६ लाख गरी रु एक करोड ३२ लाख लागतमा चिस्यान केन्द्र निर्माण गरिएको…

साउन २९, २०७६

idonepal video
57

अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई…

साउन २९, २०७६

idonepal video
5

पानीको स्रोत पहिचान र सम्बद्र्धन

नेपालमा खानेपानीको व्यवस्थापनमा कमजोरी हुँदा स्वच्छ पानीको अभाव भएको विज्ञहरुले बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘पानीको स्रोत पहिचान र सम्बद्र्धन’ विषयक छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीले ज्ञानलाई कार्यान्वयन नगर्दा खानेपानीको समस्या भएको बताउनुभयो । पानीको अभाव हुने गरेको स्थानमा वर्षाद्को पानी सङ्कलन गरी उपयोग गरिनुपर्ने…

साउन २९, २०७६