सूचना प्रविधि

idonepal video
112

कम लागतमा फोर जी सेवा विस्तार गर्न निर्देशन

काठमाडौँ, १५ माघ : प्रतिनिधिसभाको अर्थ समितिले लाभ, लागत र व्यापारिक कार्ययोजनाको विश्लेषण गरेर चौथो पुस्ताको (फोर जी) सेवालाई एक वर्षभित्र देशव्यापी रुपमा विस्तार गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले न्यून लागतमा फोर जी सेवा विस्तार गर्न, व्यावसायिक कार्ययोजना बनाउन र लागू गर्न तथा प्रविधिको भरपुर प्रयोग गर्न…

माघ १५, २०७५

idonepal video
9

कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालकै पहिलो स्थानिय तह बन्यो कपुरकोट

माघ ६, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका आफ्नै कृषि मोवाइल एप्स सुरुवात गर्ने नेपालको पहिलो स्थानिय तह बनेको छ । आइतबार गाउँपालिकामा आयोजना गरिएको कपुरकोट कृषि सूचना प्रणालि प्रविधि हस्तान्तरण कार्यक्रममा उपसर्ग टेक्नोलोजि प्रा. लि.का प्रवन्ध निर्देशक युवराज आचार्यले कृषि संग सम्बन्धीत मोवाइल एप्स अन्य निकायले ल्याएको भएपनि स्थानीय तहहरु…

माघ ०६, २०७५

idonepal video
93

टेलिकमले शेयरधनीलाई लाभांश दिने

काठमाडौँ, १ माघ: नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । लाभांश रकम आजदेखि…

माघ ०१, २०७५

idonepal video
1

‘क्यान इन्फोटेक’ मेला हुने

काठमाडौँ, २४ पुस: सूचना, तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ १५ देखि २० गतेसम्म ‘क्यान इन्फोटेक २०१९’ आयोजना हुने भएको छ । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एशोसिएशन विथ ई सेवा’ नाम दिइएको सूचना प्रविधिसम्बन्धी मेलाको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घले आयोजना गर्न लागेको हो । भृकुटीमण्डपस्थित…

पुष २४, २०७५

idonepal video
192

मालपोतमा अनलाइन सेवा

काभे्रपलाञ्चोक, २५ असोज: जिल्ला मालपोत कार्यालय काभे्रपलाञ्चोकले आजदेखि अनलाइन सेवा शुरु गरेको छ । आफ्ना सेवाग्राहीलाई अनलाइनमार्फत छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि अनलाइन सेवा शुरु गरिएको कार्यालयका प्रमुख टङ्क उपाध्यायले बताउनुभयो । कार्यालयप्रमुख उपाध्यायले भन्नुभयो, “अब सेवाग्राहीले आफैँ अनलाइन फाराम भरेर जमीनको काम गर्न सक्छन् ।” उहाँले आज कार्यालयबाट…

असोज २५, २०७५

idonepal video
1

सूचना प्रविधि समाज नेपालको १५औं वार्षिक साधारण सभा सम्पन्न

सूचना तथा प्रविधिको क्षेत्रमा संगठितरूपले काम गर्दै आएको ‘सूचना प्रविधि समाज नेपाल’ को १५औं वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ । १५औं वार्षिक साधारण सभा संस्थाले शनिबार सी.आई.टि.इ. कलेजमा विशेष कार्यक्रम गरेर समपन्न गर्यो । सन् २००३ मा स्थापना भएको संस्थाले देशको सूचना प्रविधि विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको…

असोज २१, २०७५

idonepal video
171

१८०० स्थानमा सिसी क्यामेरा जडान

काठमाडौँ, १७ असोज: काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो । प्रहरीले उपत्यकामा करीब ५००…

असोज १७, २०७५

idonepal video
1

विराटनगर महानगरपालिकामा टेलिफोन सेवा अवरुद्ध

विराटनगर, १५ असोज: विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ । शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिनुभयो । नाला बनाउने क्रममा…

असोज १५, २०७५