सूचना प्रविधि

idonepal video
134

पूर्वसूचना प्रणाली : विपद् जोखिम न्यूनीकरणका लागि अचूक उपाय

सूचना तथा प्रविधिको प्रयोगले अविरल वर्षाका कारण बाढीको चपेटमा परेका नागरिकको जीउधनको रक्षाका लागि सहयोग पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाढी जान सक्ने र बस्ती डुबानमा पर्न सक्ने जोखिम भएका स्थानमा तत्काल नै मोबाइलमार्फत एसएमएस पठाएर सचेत रहन…

असार २९, २०७६

idonepal video
9

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह

मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा…

असार २७, २०७६

idonepal video
96

असार ३१ गते खण्डग्रास चन्द्रग्रहण

असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ ।…

असार २४, २०७६

idonepal video
1

अझै केही दिन मनसुन सक्रिय नहुने

असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो ।…

असार २१, २०७६

idonepal video
188

काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’ प्रर्दशनी हुदै

काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’  प्रर्दशनी हुने भएको छ । असार २० देखी २२ गतेसम्म  जारि रहने उक्त प्रर्दशनीले क्याम्पसमा पढाइ हुने सैदान्तिक ज्ञानलाइ प्रयोगात्मक रूपमा प्रर्दशन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा फोटोग्राफी, आर्किटेक्चर प्रतियोगिता, रोबोड्रिफ्ट, भूकम्प प्रतिरोधी मोडलहरु,पेपर वृज प्रतियोगिता,  इलेक्ट्रिकल र इलोक्ट्रोनिक्स सम्बन्धी इनोभेसन लगायत इन्जिनियरिङ प्रोजेक्टहरुको प्रर्दशनी गरिनेछन् ।…

असार १९, २०७६

idonepal video
1

अनलाइन सेवाबाट मालपोतको काम शुरु

मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो । अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले बन्द…

असार ०४, २०७६

idonepal video
119

दुर्घटना रोक्न सवारी गति निर्धारण

महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सवारीसाधनको गति निर्धारण गरेको छ । प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५० किलोमिटर निर्धारण गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले आजैदेखि लागू हुने गरी…

जेठ २८, २०७६

idonepal video
1

भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली शुरु

मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन सेवा शुरु गरिएको छ । नवनिर्मित भवनमा मङ्गलवार कार्यालय स्थानान्तरण भएसँगै उक्त सेवा सञ्चालन गरिएको हो । ताप्लेजुङ यस्तो किसिमको सेवा प्रदान गर्ने ६२औँ मालपोत कार्यालय भएको छ । देशभरका १३१ वटा मालपोत कार्यालयमा यो सेवा विस्तार गर्ने लक्ष्य राखिएको भूमि व्यवस्थापन तथा…

जेठ २२, २०७६