Engineeer Khabar

IOE प्रवेश परिक्षाको नतिजा प्रकाशित

त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ईन्जिनियरीङ्ग अध्ययन संस्थानको प्रवेश परिक्षाको नतिजा भाद्र १ गते प्रकाशित भएको छ । करिब ११००० बिधार्थीहरु सम्मेलित भएको परिक्षमा ६३३५ बिधार्थीहरु उतिर्ण भएका छन् । IOE प्रवेश परिक्षा २०७५ को परिक्षामा ओरियन कलेज मा +२ गरेका अतुल कुमार कर्ण ले प्रथम नम्बर मा नाम प्रकाशित हुन सफल भएका छन् ।

रिजल्ट हेर्नेको लागि
http://entrance.ioe.edu.np/notice/download?filename=BEResult2075.pdf&contentType=pdf

यहाँ क्लिक गर्नुहोस

ईन्जिनियरीङ्ग अध्ययन संस्थानको आंगिक क्याम्पस अन्तर्गत पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्याम्पस पोखरा र पुर्वाञ्चल क्याम्पस धरान छन् भने अन्य १० वटा निजि कलेजहरु छन् जसमा पढ्नका लागि ईअसले लिने गरेको प्रवेश परिक्षा उर्तिण हुनै पर्दछ । यस पटक पनि यहि श्रावण १८ देखि श्रावण ३० गतेसम्म कम्युटर प्रणालीमा परिक्षा लिइएको थियो ।
हाल केन्द्रिय क्याम्पस पुल्चोकमा एरोस्पेश बिषयलाई प्रस्तावित बिषयका रुपमा राख्दै ईअस अन्र्तगत अन्य १० भिन्दा भिन्दै कार्यक्रमहरुमा स्नातक स्तरको पढाई हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.