Engineeer Khabar

बाढीपहिरो प्रभावितका लागि सहयोग

0
तस्वीर: समुन्द्रा घिमिरे, लमजुङ, रासस

 

बाढीपहिरो प्रभावितका लागि लमजुङको भुलभुलेस्थित सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका कर्मचारीद्वारा रु १ लाख ४९ हजार ७ सय ६५ संकलन गरिएको छ ।

उक्त पावर कम्पनीका सुरक्षा निर्देशक ल्याङ चुङ पाउ र प्रशासन प्रमुख याङ चेले बाट माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सरोकार समितिका अध्यक्ष जीतबहादुर गुरुङ र मस्र्याङ्दी गाउँपालिका ८ का सदस्य होमराज तामाङलाई सो रकम हस्तान्तरण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.