Engineeer Khabar

त्रिवि सेवा आयोगको नतिजा प्रकाशित, IOE मा उप प्राध्यापकहरु सिफारिस

आइत , भदौ १७, २०७५ ।

त्रिवि सेवा आयोगको संसोधित समयतालिका बमोजिम भएको अन्तर्वार्तामा सम्मिलित भएर सिभिल, स्ट्र्रकचरल, हाइड्रोपावर, अर्थक्वेक, इलेक्ट्रक्ल, जियोटेक, आर्किटेक्चर र जियोमेटिक्स इन्जिनियरिंग बिषय अन्तर्गत उप-प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि नाम सिफारिस भएको छ । त्रिभुवन बिश्वबिद्यालय अन्तर्गत ईन्जिनियरिङ अध्ययन संस्थानकाे केन्द्रीय क्याम्पस पुल्चोक तथा अाँगिक क्याम्पसहरुका लागि उपप्रध्यपक पदमा स्थायी नियुक्तिका लागि नाम सिफारिस भएकाे हो ।

सूचना सहित

पुरा सुची यहाँबाट डाउनलोड गर्न सक्नु हुन्छ
सुची १

सुची १

Leave A Reply

Your email address will not be published.