नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

ललितपुर, ६ कात्तिक: ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन अर्को साता राजधानीमा आयोजना हुँदैछ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म काठमाडौँमा हुन लागेको सो सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता रहने जनाइएको छ । … Continue reading नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै