Engineeer Khabar

ई-गभर्नेन्स सम्बन्धी राष्ट्रिय गोष्टि हुदै

काठमान्डौ फाल्गुन  ५: यहि मिति फाल्गुन ६ गते, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा “Better e-GOVERNANCE Modality For National Prosperity” नामक १ दिने गोष्ठी पोखरा स्थित निउ एरा पार्टी प्यालेस मा हुन गइरहेको छ ।

सो कार्यक्रममा प्रा.डा. मनिष पोख्रेल ज्यु, नेपाल टेलिकमको प्रबन्ध निर्देशक ई डिल्ली अधिकारी ज्यु र Ph.D स्कोलर ई शालिग्राम पराजुली ज्यु हरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुने छ ।  साथै उक्त कार्यक्रमको प्रमुख आतिथ्यता प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाल ज्युले गर्नु हुनेछ ।

गण्डकी प्रदेशले  उत्साहजनक सहभागिता को लागि सम्पूर्ण ईन्जिनियरहरुलाई हार्दिक अनुरोध गरेको छ ।

 

 

टिम इन्जिनियरखबर, सो कार्यक्रमको सफलताको लागि हार्दिक शुभकामना प्रकट गर्दछौ ।

Leave A Reply

Your email address will not be published.