Engineeer Khabar

विद्युत प्राधिकरणले माग्यो इञ्जिनियर [विज्ञापनसहित]

नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नको लागि विभिन्न तहका लागि कर्मचारी माग गरेको छ ।  शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले सिभिल, इलेक्ट्रिकल, प्रशासन, चार्टर्ड एकाउण्टेन्सी, कम्प्युटर इञ्जिनियरिङलगायतका बिभिन्न समूहमा कर्मचारी माग गरेको हो ।

लोकसेवा आयोगद्वारा लिइने खुला प्रतियोगितामक लिखित परिक्षाद्वारा स्थायी पदपूर्ती गर्ने प्राधिकरणले जनाएको छ । दरखास्त फाराम नेविप्राको वेवसाइटबाट डाउनलोड गरेर विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र बुझाउन सकिने प्रावधान प्राधिकरणले राखेको छ  । त्यस्तै, दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्मा फाराम भर्न सकिने जानकारी उक्त सूचनामा दिईएको छ ।

[विज्ञापन] लिंक सहित 

 

 

Leave A Reply

Your email address will not be published.