Engineeer Khabar

काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’ प्रर्दशनी हुदै

0

काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’  प्रर्दशनी हुने भएको छ । असार २० देखी २२ गतेसम्म  जारि रहने उक्त प्रर्दशनीले क्याम्पसमा पढाइ हुने सैदान्तिक ज्ञानलाइ प्रयोगात्मक रूपमा प्रर्दशन गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा फोटोग्राफी, आर्किटेक्चर प्रतियोगिता, रोबोड्रिफ्ट, भूकम्प प्रतिरोधी मोडलहरु,पेपर वृज प्रतियोगिता,  इलेक्ट्रिकल र इलोक्ट्रोनिक्स सम्बन्धी इनोभेसन लगायत इन्जिनियरिङ प्रोजेक्टहरुको प्रर्दशनी गरिनेछन् ।

स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा हुन गइरहेको उक्त प्रर्दशनीमा क्याम्पसका विभिन्न ६ संकाएका क्लवहरूले विभिन्न मोडेल तथा प्रोजेक्टहरू प्रर्दशन गर्ने छन् । प्रर्दशनीको लागि  ५० लाख बढि लागत लाग्ने अनुमान गरिएको अायोजकले जानकारि दिएको छ ।

Leave A Reply

Your email address will not be published.