Engineeer Khabar

आगामी आर्थिक वर्ष ( साउन १ ) बाट प्यान अनिवार्य ( प्यान लिने तरिका सहित )

0

आगामी आर्थिक  वर्ष ( साउन १ ) देखि स्थायी लेखा नम्बर  ( प्यान ) अनिवार्य हुने भएको छ । यससंगै व्यावसायिक संस्थाहरूले कर्मचारी तथा कामदारलाइ दिने पारिश्रमिक प्रक्रियामा नयाँ व्यवस्था लागु हुने भएको छ ।

यस व्यवस्था लागु भएसंगै कम्पनीले कामदार तथा कर्मचारीलाइ दिनुपर्ने पारिश्रमिक वैंकमार्फत भुत्तानी गर्नुपर्ने छ र त्यसमा प्यान नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ । यस प्रकृयाबाट सरकारले कामदारले पाएको पारिश्रमिकको यकिन विवरण थाहाँ पाउने छ ।

यस व्यवस्थाअनुसार कर्मचारीले अायकर छल्न सक्दैन र अर्कातर्फ व्यवसायिक कम्पनिले कर्मचारी तथा कामदारलाइ उपलब्ध गराएको  पारिश्रमिकको यथार्थ विवरण थाहाँ हुनेछ ।

एक हजार सम्म भुत्तानीको लागि प्यान अनिवार्य छैन, त्यसभन्दा माथि भत्तानी गर्दा प्यान अनिवार्य चाहिन्छ । प्यान विनाको भुत्तानीलाइ सरकारले कम्पनीको खर्च गणना गर्न दिदैन ।

सरकारले करलाइ व्यवस्थित गर्न र ‘समृद्द नेपाल सुखी नेपालि’ भन्ने मूल नारालाइ अात्मसाथ गर्न उक्त व्यवस्था अनिवार्य गरेको जनाएको छ ।

प्यान लिने तरिका यसप्रकार रहेको छ :

 

 

Leave A Reply

Your email address will not be published.