Engineeer Khabar

चीनको भूकम्पपश्चातको पुनर्निर्माण र सिकाईबारे अन्तरक्रिया कार्यक्रम हुदै

0

इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनले यहि श्रावण ५ गते(आइतबार) माइतीघर स्थित पाई एकेडेमीको प्राङ्गणमामा बिभिन्न बिज्ञहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

चीन स्थित सिचुवान विश्वबिद्यालय अन्तर्गतको इन्स्टिच्युट फर डिजास्टर म्यानेजमेन्ट एण्ड रिकन्सट्रकसन् मा उप-प्राध्यापकको रुपमा कार्यरत बिंग वाइ टियानले “वेनचुआन भुम्कंप, २००८को विपद पश्चातको पुनर्निर्माण तथा सिकाईका बारेमा प्रस्तुति दिनु हुनेछ ।

Image may contain: 1 person, text

त्यस्तै सोहि कार्यक्रममा आई.एच.एच.आर.का भिजिटिंग बैज्ञानिक बसन्त राज अधिकारीले  सिनो-नेपाल क्षेत्रमा पहिरोको अध्ययनको बारेमा चर्चा गर्नु हुनेछ ।

सो कार्यक्रममा दर्ता अनलाइन मार्फत गर्न सकिनेछ  । (यहाँ क्लिक गर्नुहोस्)

बेलुकी ४:४५ बजे माइतीघर मण्डला स्थित पाई एकेडेमीमा उक्त कार्यक्रम गरिने इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनका अध्यक्ष सुरज गौतमले जनाएका छन् ।

 

Leave A Reply

Your email address will not be published.