Engineeer Khabar

इन्जिनियरिङ्ग अध्ययन संस्थानमा थेसिस नकटेका विद्यार्थीलाई गोल्डेन चान्स !

इन्जिनियरिङ अध्ययन संस्थान माताहत परीक्षा नियन्त्रण महाशाखाले स्नातकोत्तर तहको थेसिस डिफेन्सको माैका परिक्षाका लागि गोल्डेन चान्स प्रदान गरेको छ ।

महाशाखाले पौष मसान्तसम्म थेसिस डिफेन्स गर्न आ–आफ्ना सुपरभाइजर र को–अर्डिनेटरसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

सम्बन्धित अाधिकारिक सुचना तल उपलब्ध गराइएको छ :

Leave A Reply

Your email address will not be published.