Engineeer Khabar

चितवन इन्जिनियरिङ क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त

0

हालै मात्र खुलेको इन्जिनियरिङ अध्ययन संस्थानको पाचाै अांगिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पसमा उप प्राध्यापक सुदिप शर्मा पौडेल नियुक्त भएका छन् । उहाँ थापाथलि क्याम्पसमा उप प्राध्यापक हुनुहुन्छ ।

Hill Side Ad Banner

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयले उहाँलाइ क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुर मा गत अाइतबारबाट सुभारम्भ भएको चितवन इन्जिनियरिङ क्याम्पसमा यहि शैक्षिक सत्र देखि कम्प्युटर संकाय तर्फ ४८ जना विधार्थिका लागि पढाइ सुरू गर्ने तयारि विश्व विधालयले गरेको छ ।

 

 

 

Leave A Reply

Your email address will not be published.