लोकसेवा आयोगद्वारा संचालित इन्जिनियरिंग सेवाको प्रथम चरणको परिक्षाको नतिजा प्रकाशित भएको छ । गत श्रावण ७ गते सञ्चालित इन्जिनियरिङ सेवा, सिभिल र बिल्डिंग एण्ड आर्किटेक्ट समूहको छैठौं तह(प्राविधिक), इन्जिनियरलगायतका पदको प्रथम चरणको लिखित नतिजा प्रकाशित भएको छ ।
हेर्नुहोस कुन कुन जिल्लाबाट कति पास भए ?
१. काठमाडौंबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
२. बुटवलबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
३. पोखराबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
४. दाङबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
५. सुर्खेतबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
६. बागलुङबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
७. जुम्लाबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
८. दिपायलबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
९. महेन्द्रनगरबाट प्रकाशित प्रथम चरणको नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्