इन्जिनियरिङ अध्ययन संस्थान ई.अ.स. -२०७६ सालको बि.इ./ बि.आर्क. प्रवेश परिक्षा नतिजा प्रकाशन भएको छ ।
गत श्रावण २० गते देखि सुरु भएको परिक्षा आज मात्र सम्पन्न भएको थियो र सो परिक्षाको नतिजा आज नै ई.अ.स. ले प्रकाशित गरेको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस