Engineeer Khabar

चितवन इन्जिनियरिङ क्याम्पसले यसैपालि आर्किटेक्चर कार्यक्रममा भर्ना लिने

भाैतिक पूर्वाधार पूर्ण रूपले निर्माण गरिनसकेको अवस्थामा, चितवन इन्जिनियरिङ क्याम्पसले सन्चालन गर्ने कार्यक्रमहरूमा अन्योलताको विचमा शत्र २०७६ /०७७ को लागी आर्किटेक्चर कार्यक्रममा भर्ना लिने भएको छ ।

क्याम्पसले आर्किटेक्चर कार्यक्रमको लागि २४ सीटको लागि अावेदन माग गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा उक्त क्याम्स इन्जिनियरिङ अध्ययन संस्थानको अांगिक क्याम्पसको रूपमा यसैपालिबाट सञ्चालनमा अाउन लागेको हो ।

यसअघि नै ४८ जनाको लागि कम्युटर इन्जिनयरिङको अध्यापन गराइने जानकारि क्याम्पसले गराइसकेको छ ।

 

Leave A Reply

Your email address will not be published.