Engineeer Khabar

आर्किटेक्ट साजनले जिते सागमा कास्य पदक

काठमाडौं र पोखरामा जारी १३ औँ सागमा पुल्चोक क्याम्पसबाट स्नातक तहमा आर्किटेक्चर गरेका आर्किटेक्ट साजन कृष्ण ताम्राकारले काश्य पदक हात पारेका छन् ।

पुल्चोक क्यामपसबाट ०६८-७२ मा आर्किटेक्चरमा स्नातक उत्तीर्ण गरी हाल ०७५ व्याचमा अर्बन प्लानिंग(Urban Planning) विषय मा स्नातकोत्तर अध्ययनरत विद्यार्थी आ. साजन कृष्ण ताम्राकारले हाल संचालन भइरहेको सागमा ब्याडमिन्टन (Badminton) खेलमा कास्य पदक प्राप्त गरेका छन् ।

उनले आफ्नो पहिलो खेलमा भुटानलाई हराएका थिए । तर सेमिफाइनलमा उनी श्रीलंकासँग पराजित हुन पुगे ।

Image may contain: 2 people, people smiling

Comments are closed, but trackbacks and pingbacks are open.