Engineeer Khabar

ललितपुर महानगरमा ३३ प्राविधिक माग, सिभिल इन्जिनियर मात्रै २४ जना [सूचनासहित]

ललितपुर महानगरपालिकाले आज प्रकाशन गरेको सूचनामा  ३३ जना कर्मचारीहरुको माग गरेको छ ।  महानगरपालिकाले सो माग करारमा नियुक्ति गर्ने तयारीका साथ्  माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।

थप जानकारीका लागि यहाँ थिच्नुहोस् 

सूचना:

दिनभित्र आवेदन दिन सक्ने मंगलबार जारी सूचनामा उल्लेख छ ।

Comments are closed, but trackbacks and pingbacks are open.