Engineeer Khabar

विधुतिय चार्जिङ्ग स्टेशनलाइ प्राथमिकता, नेपाल राष्ट्र बैङ्कले ऋण दिने

नेपाल राष्ट्र बैङ्कले विधुतिय चार्जिङ्ग स्टेशन बनाउन चाहने प्राइभेट कम्पनिहरूलाइ ऋण प्रवाह गर्ने कामलाइ अाफ्नाे उच्च प्राथमिकतामा राखेकाे छ । यस संगै, हरित पर्यावरण र नविकरणिय उर्जाकाे स्राेतलाइ प्राथमिकताकाे साथ हेरिएकाे छ ।

त्यस्तै, नेपाल सरकारले १० वर्ष भित्र नेपालमा विधुतिय साधनलाइ ३० प्रतिशतले बढाउने लक्ष्य लिएकाे छ । नेपाल विधुत प्राधिकरणले ५० अोटा चार्जिङ स्टेशन बनाउने कार्य जारि राखेकाे छ । सुन्दर यातायात लगायत प्राइभेट कम्पनिहरूले पनि अहिले चार्जिङ स्टेशन बनाउन थालेका छन् । यस संगै देशमा विधुतिय साधन र उर्जाकाे प्रयाेग मार्फत बातावरणिय दिगाेपन र अन्तनिर्भर हुने बाटाेमा अग्रसर हुने कार्य सुरू भएकाे छ ।

Comments are closed, but trackbacks and pingbacks are open.