Engineeer Khabar

“मोमेन्ट २०२०”- पि.यु. प्रदर्शनी हुँदै

“अन्लिस योर पोटेन्सिएल” भन्ने मुल नाराका साथ पोखरा विश्वविद्यालय स्वतन्त्र बिद्यार्थी युनियनले पोखरा विश्वविद्यालयको प्राङग्णमा यहि माघ २२,२३,२४ गते “मोमेन्ट २०२०”, पि.यु. प्रदर्शनी प्रदर्शनी गर्ने भएको छ ।

“पि.यु प्रदर्शनी” पोखरा विश्वविद्यालयमा रहेका सम्पूर्ण गैर राजनीतिक सस्थाको सहयोगमा पोखरा विश्वविद्यालय स्वतन्त्र बिद्यार्थी युनियनको नेतृत्वमा आयोजनामा हुँदैछ ।

यस किसिमका प्रदर्शनीले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने र उनिहरुको प्रबर्धन समेत गर्नेछ ।

देशभरिबाट जुनसुकै विश्वविद्यालयका बिद्यार्थीले यस प्रदर्शनीमा भाग लिन सक्नेछन ।

पि.यु प्रदर्शनीमा चार वटा मुख्य कार्यक्रम रहने छन जसमध्य्य मोमेन्ट २०२० (Moment 2020) एक मुख्य कार्यक्रम हो । मोमेन्ट २०२० अन्तर्गत जम्म १७ वटा  इभेन्ट रहने छ्न जस्मा रोबो रेस्, रोबो वार ,कोड वार ,फ्लास , टुरिजम, डिजस्टर रिस्क म्यानेजमेन्ट, टुरिजम प्रोजेक्ट प्रतियोगिता, एगृकल्चर बेस्ड प्रोजेक्ट ,ओपन एक्स्पो लगायत अन्य १० ओटा बिधामा प्रतियोगिता संचालन हुनेछ ।

Comments are closed, but trackbacks and pingbacks are open.