Engineeer Khabar

वाग्लेको नेतृत्वमा पिन गण्डकी प्रदेश कमिटी गठन: [फोटो फिचर सहित]

कास्की, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन) गण्डकी प्रदेशको ३९ सदस्यीय प्रदेश कमिटी पोखरा स्थित न्यु एरा पार्टी प्यालेस्, जिरो कि. मि. मा आज आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको छ ।

नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज मा. खगराज अधिकारीको प्रमुख आतिथ्यतामा आज ३९ सदस्यीय प्रादेशिक एकता घोषणा सभा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मा. खगराज अधिकारीले इन्जिनियरहरुको उत्साहजनक उपस्थिती एवम सहभागिताको प्रशम्सा गर्दै प्रादेशिक एकता एक्दम ब्यवस्थित रुपमा सम्पन्न गर्न सफल भएकोमा बधाई तथा शुभकामना प्रकट गर्नु भएको छ । साथै केन्द्र, प्रदेश र स्थानिय तह्सम्म इन्जिनियरहरुको तालमेल र  सुमधुर समबन्ध ब्यवस्थित गर्न प्रदेश र जिल्ला कमिटिले महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गर्नु भएको छ । कार्यक्रमको अध्यक्ष्यता पिन गण्डकी प्रदेशका संयोजक ई. खिमानन्द कंडेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन पिनका केन्द्रिय सदस्य ई. टेक कटुवालले गर्नु भएको थियो । कार्यक्रममा बिशेष अतिथीका रुपमा नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको उपस्थिती थियो । 

Image may contain: 2 people, indoor

आज आयोजित उक्त कार्यक्रममा पिन गण्डकी प्रदेशको अध्यक्षमा ई. बिकास वाग्ले, उपाध्यक्षमा ई महेन्द्र बहादुर गोदार, सचिबमा ई. सुरेश तिमील्सिना र कोषाध्यक्षमा ई. सुमन गिरी निर्वाचित हुनुभएको छ । त्यस्तै गरी सचिवालयमा ई. कुल प्रसाद पौडेल, ई दिपक थापा, ई. बाबुराम भन्डारी, ई. बिष्णु खनाल, ई. मनोज बराल, ई. राम कुमार श्रेष्ठ, ई. सुदिप कोइराला, ई. सुनिल दाहाल्, ई. शोबित बहादुर क्षत्री निर्वाचित हुनुभएको छ । प्रदेशमा निर्वाचित सबै पदाधिकारीहरुलाई पिनका सहइन्चार्ज अधिकारीले पद तथा गोपनियताको सफथ गराउनुभएको छ ।

Image may contain: 3 people, people standing

त्यस्तै गरी प्रादेशिक एकता घोषणा सभाले गण्डकी प्रदेशका प्रत्येक जिल्लाबाट अध्यक्ष र सचिव समेत घोषणा गरेको छ । जिल्ला अध्यक्षहरुमा कास्की जिल्लाबाट ई. ध्रुबराज भट्ट्राई, गोर्खाबाट ई. राजेश अधिकारी, बाग्लुङ्माबाट ई. बिमल आचार्य, पर्बतबाट ई. रमेश जोशी, लम्जुङ्माबाट ई. मदन शर्मा, तनहुँबाट ई. बिष्णु राज पान्डे, म्याग्दिबाट ई. कृष्ण रिजाल्, नवल्पुरबाट ई. ससिधर भुजेल्, स्याङ्जाबाट ई.टिकाराम रेग्मी निर्वाचित हुनुभएको छ । त्यस्तै, जिल्ला सचिबहरुमा कास्की जिल्लाबाट ई. आनन्द भट्ट्र राई गोर्खाबाट ई.रबिन कट्टेल्, बाग्लुङ्माबाट ई. भुवन पौडेल, पर्बतबाट ई. सम्राट पौडेल, लम्जुङ्माबाट ई. राम कृष्ण घिमिरे, तनहुँबाट ई. दिपक कुवर्, म्याग्दिबाट ई. अन्जन खतृ, नवल्पुरबाट ई. सुरेश पौडेल, स्याङ्जाबाट ई.टेक खड्का निर्वाचित हुनुभएको छ ।

पिन गण्डकी प्रदेश घोषणा भए लगतै, सो कमिटिले आज आफ्नो पहिलो बैठक बस्दै छ

पिन गण्डकी प्रदेश

अध्यक्ष: ई. बिकास वाग्ले
उपाध्यक्ष: ई महेन्द्र बहादुर गोदार,
सचिब: ई. सुरेश तिमील्सिना
कोषाध्यक्ष: ई. सुमन गिरी
सचिवालय
ई. कुल प्रसाद पौडेल
ई दिपक थापा
ई. बाबुराम भन्डारी
ई. बिष्णु खनाल
ई. मनोज बराल
ई. राम कुमार श्रेष्ठ
ई. सुदिप कोइराला
ई. सुनिल दाहाल्,
ई. शोबित बहादुर क्षत्री

सदस्य:
अनिष ढकाल (तनहुँ) ,
अश्मिता खनाल, (कास्की)
आशिष दनाई, (लम्जुङ्ग)
आशिष मल्ल (कास्की)
इश्वर भण्डारी (म्याग्दी)
किरन न्यौपाने (कास्की)
कृष्ण भन्डरी (तनहुँ)
ज्योती थापा  (कास्की)
टिका थापा मगर (म्याग्दी)
देबेन्द्र पोख्रेल्, (पर्बत)
नारायण तिमील्सिना (कास्की)
नारायण पौडेल (बाग्लुङ्ग)
निशान केसी (पर्बत)
प्रकाश काफ्ले (स्याङ्जा)
प्रदिप न्यौपाने (तनहुँ)
फारम सिंह थापा (कास्की)
बिप्लब पोख्रेल् (कास्की)
भागवान कुन्वर्, (लम्जुङ्ग)
महेन्द्र आचारय् (बाग्लुङ्ग)
राजन रानाभाट्, (गोरखा)
राधा गौतम्, (कास्की)
सागर बस्याल् (नवलपुर)
साधुराम लामिछाने (गोरखा)
सुन्दर अधिकारी (कास्की)
हरि केसी (कास्की)

[फोटो: फिचर]

Image may contain: 3 people, people smiling, people sitting, people standing and suit

Image may contain: 5 people, including Er Ram Shrestha and Anish Dhakal, indoor

Image may contain: 7 people, indoor

Image may contain: 1 person, standing and indoor

Comments are closed, but trackbacks and pingbacks are open.