Engineeer Khabar

ओलीको नेतृत्वमा पिन बागमती प्रदेश कमिटी गठन: [परिपत्र सहित]

काठमाण्डौ, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन) बागमती प्रदेशको ३९ सदस्यीय प्रदेश कमिटी, ई. पदम ओली ओलीको नेतृत्वमा गठन गरिएको छ ।

एकिकृत प्रादेशिक कमिटि गठन गर्न पिनले यस अघिका सचिवालय तथा केन्द्रिय कमिटिका बैठकका निर्णयहरु अनुसार हरेक प्रदेशमा छुुट्टा छुुट्टै कार्यदल बनाएको थियो । सो कार्यदलबाट नौ वटै प्रदे्शबाट प्राप्त सहमति तथा असहमती सहित प्रश्तावहरु सचिवालय बैठकमा पेश गरिएको थियो । पेश भएको प्रश्तावहरु उपर निणर्य गर्ने अधिकार अध्यक्ष तथा महासचिवलाई प्रदान गरिएको थियो । कार्यदलको तर्फबाट संयोजकले पेश गरे बमोजिमको कमिटिलाई कार्यान्यवनमा लैजाने निर्णय आइतबार बसेको केन्द्रिय सचिवालय बैठकले पारित गरेको छ ।

मिति २०७६/१२/०२ गते सम्पन सचिवालय बैठकले प्रदेश कमिटि गठनको काम सम्पन्न गरेको छ । यसै सँगै पिनको आफ्नो ७ वटै प्रदेश र निजामति तथा विश्वविद्यालय तर्फको कमिटिले पूर्णता पाएको छ । प्रदेश कमिटीको पूर्णतासँगै पिनले अब जिल्ला कमिटि समेत गठन गर्नेछ ।

पिन बागमती प्रदेश

अध्यक्ष: ई.पदम वली
उपाध्यक्ष: ई. गुञ्जमान तामाग
सचिब: ई. दिपेन्द्र जमरकट्टेल
कोषाध्यक्ष: ई.अशोक विष्ट
सचिवालय सदस्य:
ई. शिव चापागाई
ई. राजन थापा
ई. तेज प्र. धमला
ई. मौसम भण्डारी
ई. आकाश खनाल
ई. दिवाकर पोखरेल
ई. नविन काफ्ले
ई. इकेश खड्का
ई. शोभित ब. क्षेत्री

सदस्य:
ई. विवेक श्रेष्ठ
ई. समीर हुमागाई
ई. विनोद खुलाल
ई. राधा ढकाल
ई. संजीत कार्की
ई. राजेन्द्र पौडेल
ई. वैकुण्ठ भण्डारी
ई. पुष्प राज घिमिरे
ई. अधिकारी
ई.पूर्ण तण्डुकार
ई. कूमार पौडेल
ई.पंकज मिश्र
ई. धिरज वस्नेत
ई. महेन्द्र कुमार दास
ई. निज्जोल सिटौला
ई. अर्जुन श्रेष्ठ
ई. जगदिश ढुंगाना
ई. विदूर कडेल
ई. अविनास अमर
ई. ध्रुवराज खरेल
ई. विजय पाठक
ई. सागर खड्का
ई. कृष्ण पराजुली
ई.अशोक ढकाल
ई. प्रकाश सिलवाल
ई.सितल थापा मगर

Comments are closed, but trackbacks and pingbacks are open.