Engineeer Khabar

ई.अ.सं.को प्रवेश परीक्षाको नजिता सार्वजनिक (नतिजासहित )

इन्जिनियरिङ अध्ययन संस्थान (आइ.ओ.ई.) ले संचालन गरेको प्रवेश परीक्षाको नजिता सार्वजनिक गरेको छ । माघ १४ देखी माघ २८ गते सम्म सन्चालन भएको प्रवेश परीक्षाको नतिजा बिहीबार साँझ प्रकाशित भएको हो ।

परीक्षाका लागि १२ हजार ६ सय ९९ विद्यार्थीले फाराम भरेका थिए भने कुल ६७२५ बिद्यार्थी उतिर्ण भएका छन । प्रवेश परीक्षा कम्प्युटर प्रविधिबाट १४ दिनसम्म चलेको थियो ।

सुमन तमाङले प्रवेश परिक्षामा अधिक्तम अंकका साथ पहिलो स्थान हासिल गर्न सफल भएका छन भने महिला तर्फबाट आक्रिती पाण्डेले उत्कृष्ट स्थान हासिल गर्न सफल भएकी छिन

ई.अ.सं.का आंगीक र सम्बन्धन प्राप्त कलेजहरूमा इन्जिनियरिङ पढ्न आइओईको प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

वा  यहाँ क्लिक गर्नुहोस् IOE 2077

Comments are closed, but trackbacks and pingbacks are open.