Engineeer Khabar

ई. राजेन्द्र प्रसाद हाडाको नेतृत्वमा ने.ई.ए केन्द्रमा इन्जिनियर समाज नेपालको उम्मेद्वारी: [पूर्ण सुची सहित]

यहि बैशाख २४ मा हुन गईराखेको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर्स समाज नेपालले आफ्नो उम्मेदवारी दर्ता गराएको छ।

आसन्न निर्वाचनमा इन्जिनियर्स समाज नेपालले कुनै संगठनबीच गठबन्धन नगरीकनै उम्मेदवारी दर्ता गराएको छ । उक्त समुहबाट एशोसिएनको ३३ औं केन्द्रिय कार्यकारणी समितिको अध्यक्षमा ई. राजेन्द्र प्रसाद हाडा उपाध्यक्षमा ई. सविन महर्जन, महासचिवमा ई. रुपेश प्रजापति, उपमहासचिवमा ई. सुनिता दुवाल, कोषाध्यक्षमा ई. सुरेन्द्र राय यादव, सह–कोषाध्यक्षमा ई.  रविन कासुलाले उम्मेदवारी दर्ता गराएका हुन् ।

 

[पूर्ण सुची]

नेपाल इन्जिनियरिङ परिषद तर्फ
समूह क – डा. मन्जिप शाक्य
समूह ख – आ. लिवास फैजु
समूह ग – ई. शिवप्रसाद महत्तो
समूह ङ – डा. जट्टाधर झा

३३औं केन्द्रीय कार्यकारिणी समितिका उम्मेदवारहरु:-

दोस्रो प्रदेश कार्यकारिणी समिति ( बागमती प्रदेश)

 

Comments are closed, but trackbacks and pingbacks are open.