Engineeer Khabar

डा. हरि बहादुर दर्लामीको नेतृत्वमा ने.ई.ए केन्द्रमा सिडेनको उम्मेद्वारी: [पूर्ण सुची सहित]

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले आसन्न नेपाल इन्जिनियर्स एसोसिएसन को ३३ औँ कार्यसमितिको निर्वाचनमा डा. हरि बहादुर दर्लामी र ई. रवि भूषण झाको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।

यहि बैशाख २४ गते हुन गई रहेको ने.ई.ए. निर्वाचनमा कांग्रेस निकट सिडेनले अध्यक्षमा डा. हरि बहादुर दर्लामी, उपाध्यक्षमा ई. नारायण प्रसाद अधिकारी, महासचिवमा ई. रवि भूषण झा, उप–महासचिवमा ई. सरोज धिताल, कोषाध्यक्षमा ई. दिनेश त्रिपाठी र सह–कोषाध्यक्षमा ई. दिपक अधिकारीको उम्मेदवारी दर्ता गराएको छ ।

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) र सिडेन प्रमुख प्रतिस्पर्थीको रुपमा देखिने गरिएको छ । पिन र सिडेनले केन्द्र र प्रदेशहरुमा छुट्टा-छुट्टै आफ्नो प्यानल घोसणा गरेता पनि आसन्न ने.इ.ए. गण्डकी प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा भने संयुक्त प्यानल दर्ता गराएको छ ।

[पूर्ण सुची]

अध्यक्ष: डा. हरि बहादुर दर्लामी
उपाध्यक्ष:  ई. नारायण प्रसाद अधिकारी
महासचिव: ई. रवि भूषण झा
उप–महासचिव: ई. सरोज धिताल,
कोषाध्यक्ष: ई. दिनेश त्रिपाठी
सह–कोषाध्यक्ष: ई. दिपक अधिकारी
सदस्यहरु:
ई. सुरज चापागाईं,
ई. खुमबहादुर भण्डारी,
ई. विनोद बहादुर पाल,
ई. अनुपम पराजुली,
ई. सागर भट्टराई,
ई. कुशलता न्यौपाने,
ई. निशान नेपाल,
ई. विद्या बराल,
ई. हरिनारायण यादव,
ई. मनिष मल्लिक,
ई. ईश्वर पोख्रेल
ई. अशेष निरौँला

 

यो पनि हेर्नुहोस्!!!
डा. सुरज लामिछानेको नेतृत्वमा ने.ई.ए केन्द्रमा पिनको उम्मेद्वारी: [पूर्ण सुची सहित]

Comments are closed, but trackbacks and pingbacks are open.