Engineeer Khabar

नेईए निर्वाचनः सुदूरपश्चिममा वाम गठबन्धनको संयुक्त उम्मेद्वारी [सूचीसहित]

नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेशमा प्रगतिशील समुहका इन्जिनियरहरुको गठबन्धन बन्दै संयुक्त प्यानलको उम्मेद्वारी दर्ता गरिएको छ ।

आसन्न बैशाख २४मा हुन गईरहेको नेईए निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र तथा जसपा निकट इन्जिनियरहरुबीच सहकार्य हुने भएको छ । संयुक्त गठबन्धनले सभापतिमा ई. रोहित जोशी, उपसभापतिमा ई. पवन रावल, सचिवमा ई. दन बहादुर चन्द, सहसचिवमा ई. दिपक बोहरा, कोषाध्यक्षमा ई. दिपक उपाध्याय र सुदूरपश्चिमबाट नेईए केन्द्रीय सदस्यमा ई. भान सिंह धामीको  उम्मेदवारी दर्ता गराएको छ ।

[पूर्ण सूची]

केन्द्रीय सदस्य (बागमती): ई. भान सिंह धामी

सभापति: ई. रोहित जोशी
उपसभापति: ई. पवन रावल
सचिव: ई. दन बहादुर चन्द
सहसचिव: ई. दिपक बोहरा
कोषाध्यक्ष: ई. दिपक उपाध्याय
सदस्यहरु:
ई . विजया खाती
ई . चुडामणी कलौनी
ई . दिनेश बोहरा
ई . हरेन्द्र चटौत
ई .नविन राना
ई . प्रयाग राज जोशी
ई .अजय खाँती
ई .रामेश्वर यादव
ई .रोहित अवस्थी
ई .सरोज रोकाय

 

 

Comments are closed, but trackbacks and pingbacks are open.