Engineeer Khabar

नेईए निर्वाचनः कर्णाली प्रदेशमा वाम गठबन्धनको संयुक्त उम्मेद्वारी [सूचीसहित]

नेपाल इन्जिनियर्स एसोसिएसन कर्णाली प्रदेशमा प्रगतिशील समुहका इन्जिनियरहरुको गठबन्धन बन्दै ई. नरेश खड्काको नेतृत्वमा संयुक्त प्यानलको उम्मेद्वारी दर्ता गरिएको छ ।

कर्णाली प्रदेशमा कुल मतदाता संख्या ६११ जना रहेका छन् । आसन्न बैशाख २४ मा हुन गईरहेको नेईए निर्वाचनमा कर्णाली प्रदेशमा प्रगतिशील समूहहरुले इन्जिनियरहरुको एकताको संदेश दिएका छन् । संयुक्त गठबन्धनले सभापतिमा ई. नरेश खड्का, उपसभापतिमा ई.महेश ढुंगाना, सचिवमा ई.तुलाराम शर्मा, सहसचिवमा ई.हेमन्त न्यौपाने, कोषाध्यक्षमा ई.देवेन्द्र भट्टराईलाई अगाडी बढाएको छ । त्यस्तै, कर्णाली प्रदेशबाट एशोसिएसनको केन्द्रिय सदस्यको लागि ई. विनोद पुनले उम्मेद्वारी दिएका छन् ।

[पूर्ण सूची]

केन्द्रीय सदस्य (कर्णाली): ई. विनोद पुन

सभापति: ई. नरेश खड्का
उपसभापति: ई. महेश ढुंगाना
सचिव: ई. तुलाराम शर्मा
सहसचिव: ई. हेमन्त न्यौपाने
कोषाध्यक्ष: ई. देवेन्द्र भट्टराई
सदस्यहरु:
ई . देबेन्द्रबहादुर सिंह
ई . नगेन्द्रप्रसाद चौलागाईं
ई . कमलप्रसाद पाण्डे
ई . निलम बुढा
ई .नविन थापा
ई . बादल बुढा
ई .बालाराम तिवारी
ई .उक्तम चौलागाईं
ई . बमबहादुर भण्डारी
ई .नरेन्द्र भट्ट 

Comments are closed, but trackbacks and pingbacks are open.