Engineeer Khabar

नेइए प्रदेश १ निर्वाचनमा ई. समिर शाक्यको नेतृत्वमा प्रगतिशील समुहको संयुक्त उम्मेदवारी

नेपाल इन्जिनियर्स एसोसिएसन प्रदेश नं १ मा प्रगतिशील समुहका इन्जिनियरहरुको गठबन्धनमा ई. समिर शाक्यको नेतृत्वमा संयुक्त प्यानलको उम्मेद्वारी दर्ता गरिएको छ ।

आसन्न बैशाख २४ मा हुन गईरहेको नेईए निर्वाचनमा प्रदेश नं १ मा नेकपा एमाले, माओवादी केन्द्र निकट इन्जिनियरहरुबीच सहकार्य हुने भएको छ । संयुक्त गठबन्धनले सभापतिमा ई. समिर शाक्य, उपसभापतिमा ई. सुरेश कृष्ण श्रेष्ठ, सचिवमा ई. हसरत अली, सहसचिवमा ई. जितेन्द्र कुमार शाह, कोषाध्यक्षमा ई. विवश मिश्र र प्रदेश नं १ बाट नेईए केन्द्रीय सदस्यमा ई. सपन थापा मगरको  उम्मेदवारी दर्ता गराएको छ ।

[पूर्ण सूची]

केन्द्रीय सदस्य (बागमती): ई. सपन थापा मगर

सभापति: ई. समिर शाक्य
उपसभापति: ई. सुरेश कृष्ण श्रेष्ठ
सचिव: ई. हसरत अली,
सहसचिव: ई. जितेन्द्र कुमार शाह
कोषाध्यक्ष: ई. विवश मिश्र
सदस्यहरु:
ई . काजीमान विश्वकर्मा
ई . दीपा गौतम
ई . रिओज खत्री
ई . मनिसा खत्री
ई .युकेस नेपाल
ई . माधव प्रसाद नगरकोटी
ई . मदन अधिकारी
ई .निर्मल संग्रौला
ई .कमल चापाँगाई
ई .राजु अन्सारी 

Comments are closed, but trackbacks and pingbacks are open.