Engineeer Khabar

कोभिड१९ संक्रमणबाट २८ वर्षीय ई. पन्तको निधन

देशैभर भयावह अवस्था निम्त्याउदै गरेको कोभिड- १९ को संक्रमणबाट इलेक्ट्रीकल ई. सन्जिब पन्तको निधन भएको छ ।

ई. सन्जिब पन्तले पश्चिमाञ्चाल क्याम्पस पोखराबाट डिप्लोमा र नेश्नल कलेज अफ इन्जिनियरिङबाट बी.ई. अध्ययन गरेका थिए ।

२८ वर्षिय पन्त अध्यापन पेशामा कार्यरत थिए । कोभिड-१९ बाट संक्रमित पन्त तीन दिनदेखि भरतपुर अस्पतालमा भर्ना भएका थिए । उपचारकै दौरानमा  उनको शनिवार निधन भएको हो ।

 

Comments are closed, but trackbacks and pingbacks are open.