Engineeer Khabar

नेपाल आँखा अस्पतालले माग्यो बायोमेडिकल इन्जिनियर (विज्ञापनसहित)

बायोमेडिकल इन्जिनियरिंग उपाधि हासिल गरि दुई वर्षको अनुभव भएको इन्जिनियरको लागि रोजगारीको अवसर खुलेको छ । विस्तृत अनुभब सहितको बायोडाटा संलग्न राखी दरखास्त पेश गर्न श्रावण २४गते दिउसो ४ बजे भित्र दरखास्त पेश गर्नु पर्ने उल्लेख छ।

Comments are closed, but trackbacks and pingbacks are open.