नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए)को निर्वाचनका लागि मतदाता सदस्यहरुले मतदान केन्द्र परिर्वतन गर्न असोज ६ देखि ८ गते समय राखिएकोमा सो अवधि आज अर्थात असोज ८ बेलुकी ५:०० गते सकिदैछ ।
नेइएले केही दिन अघि साबिकमा कायम रहेका मतदाता सदस्यहरुले मतदान केन्द्र परिवर्तन गर्नु परेमा आफुले मतदान गर्न चाहेको मतदान केन्द्रमा नाम समावेश गर्न निवेदन दिने सुचना प्रकाशित गरेको थियो । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरका कारण गत वैशाख २४ गते हुने भनिएको निर्वाचन स्थगन गरिएको थियो ।
आफ्नो मतदान केन्द्र रहेको स्थान यकिन गर्नुहुन् यहा जानुहोस ।
मतदान केन्द्र परिवर्तन फारम
नेइएको परिवर्तित निर्वाचन कार्यक्रम सम्बन्धि सुचना
Comments are closed, but trackbacks and pingbacks are open.