इ.अ.सं.को बि.ई./बि.आर्क. प्रवेश परिक्षाको नतिजा सार्वजनिक, ६९९९ उत्तिर्ण

इन्जिनियरिङ अध्ययन संस्थान ई.अ.स. -२०७६ सालको बि.इ./ बि.आर्क. प्रवेश परिक्षा नतिजा प्रकाशन भएको छ । गत श्रावण २० गते देखि सुरु भएको परिक्षा आज मात्र सम्पन्न भएको थियो र सो परिक्षाको नतिजा आज नै ई.अ.स. ले प्रकाशित गरेको छ  । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस   

Comment

रिजन कर्मचार्य बने काठमाण्डौ बिश्वबिद्यालय: स्कुल अफ इन्जिनियरिंगको प्रवेश परिक्षामा सर्वोत्कृष्ट (भिडियो सहित)

गत श्रावण २६ गते प्रकाशित काठमाण्डौ विश्वबिद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिंगको  बि.ई./बि.आर्कको प्रवेशिका परिक्षाको नतिजामा बनेपाका रिजन कर्मचार्यले  सर्वोत्कृष्ट अंक ल्याएका छन् । सो प्रवेशिका परिक्षामा बिज्ञान संकाय र इन्जिनियरिंग संकाय गरि कुल ४२९१ बिद्यार्थीको नतिजा प्रकाशन गरिएको छ । जसमध्ये इन्जिनियरिंग संकाय अन्तर्गत  रिजन कर्मचार्यले सर्वोत्कृष्ट अंक १४९७ ल्याउदै इन्जिनियरिंग संकायमा प्रथम भएका छन् भने…

Comment

इ.अ.स. को नयाँ आंगिक क्याम्पसको शुभारम्भ: चितवन इन्जिनियरिङ क्याम्पस

त्रिभुवन विश्वविद्यालयले रामपुरमा इञ्जिनियरिङ क्याम्पस शुभारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा तीर्थ खनियाँ र भरतपुर महानगरप्रमुख रेनु दाहालले क्याम्पसको संयुक्त रुपमा शुभारम्भ गर्नु भएको थियो । मङ्सिरदेखि कम्प्युटर इञ्जिनीयरिङको पठनपाठन शुरु गर्न चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुरको शुभारम्भ गरिएको हो । विश्वविद्यालयले हाल कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको…

Comment

इन्जिनियरिंग अध्ययन संस्थानको स्नातकको प्रवेश परिक्षा श्रावण २० देखि (परिक्षा सूचनासहित)

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिंग अध्ययन संस्थानले स्नातकको प्रवेश परिक्षा आगामी श्रावण २० देखि इन्जिनियरिंग अध्ययन संस्थान,सूचना तथा संचार प्रविधि केन्द्र (ICTC), पुल्चोकमा तोकिएको समय र शिफ्ट अनुसार कम्प्युटर परिक्षा प्रणाली बिधिबाट लिने भएको छ । त्यस्तै,  त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्ंथानद्वारा शैक्षिक बर्ष २०७६ मा संचालन हुने स्नातक तह बी.इ./बी.आर्क प्रबेश परीक्षा…

Comment

केइसीमा ‘दृष्टि २.०’ प्रदर्शनी शुरु

काठमाडौँ इञ्जिनियरिङ कलेज (केइसी), कालीमाटीमा राष्ट्रियस्तरको ‘दृष्टि २.०’ तीनदिने प्रदर्शनी आजदेखि शुरु भएको छ । ड्रोन उडाएर प्रदर्शनीको उद्घाटन गर्दै कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधानले इञ्जिनीयरिङ अध्ययनरत विद्यार्थीको प्रयोगात्मक कार्यलाई केन्द्रित गर्दै आयोजना गर्दै आएको बताउनुभयो । “विशेष गरी इञ्जिनीयरिङ विषय अध्ययन गर्न चाहने १२ कक्षा उत्तीर्ण विद्यार्थीका लागि लक्ष्य गरी…

Comment

काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’ प्रर्दशनी हुदै

काठमाडौं इन्जिनियरिङ क्याम्पसमा ‘दृष्टि २.०’  प्रर्दशनी हुने भएको छ । असार २० देखी २२ गतेसम्म  जारि रहने उक्त प्रर्दशनीले क्याम्पसमा पढाइ हुने सैदान्तिक ज्ञानलाइ प्रयोगात्मक रूपमा प्रर्दशन गर्ने लक्ष्य लिएको छ । कार्यक्रममा फोटोग्राफी, आर्किटेक्चर प्रतियोगिता, रोबोड्रिफ्ट, भूकम्प प्रतिरोधी मोडलहरु,पेपर वृज प्रतियोगिता,  इलेक्ट्रिकल र इलोक्ट्रोनिक्स सम्बन्धी इनोभेसन लगायत इन्जिनियरिङ प्रोजेक्टहरुको प्रर्दशनी गरिनेछन् ।…

Comment

पुल्चोक क्याम्पसको आफ्नै समस्या 

इन्जिनियरिंग अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक क्याम्पस समस्याग्रस्त बनेको छ । पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ । क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश लिइरहेको तर तुरुन्त नयाँ नियुक्ति गर्न नसकिएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले…

Comment

इन्जिनियरिङ परिषदमा पाँच सदस्य मनोनयन

काठमाडौँ, १५ असार । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल इन्जिनियरिङ परिषद्को बोर्ड सदस्यमा पाँच जना मनोनयन गरेको छ । मन्त्रालयले डा. विष्णु पाण्डे, ई. किरण चन्द्र दाहाल, ई. शम्भु यादव, ई. रामेश्वर रिजाल, र ई. मदन तिमल्सिनालाई बोर्ड सदस्यमा बिहीबार मनोनयन गरेको हो । मन्त्रालयले गत जेठ १२ गते…

Comment

इन्काजिनियरिंग उन्सीलले दियो २८ जनालाई प्रोफेसनल इन्जिनियर अवार्ड (सूची सहित)

नेपाल इन्जिनियरिङ परिषदद्वारा २८ जना इन्जिनियरलाई प्रोफेसनल इन्जिनियरको उपाधि  प्रदान गरेको छ । शुक्रबार राजधानीमा परिषदले एक कार्यक्रम राख्दै प्राप्त निवेदनबाट २८ जनालाई इन्जिनियरलाई प्रोफेसनल इन्जिनियरको अवार्ड गरिएको हो । सो अवार्ड प्राप्त गर्नका लागि २० वर्ष इन्जिनियरिङ सेवामा संलग्न भएको हुनुपर्ने, इन्जिनियरिङमा स्नातकोत्तर गरेको हुनुपर्ने, निरन्तर  इन्जिनियरिङ सेवामा गरेको योगदान लगायतका विषयहरुको मापदण्डभित्र राखिएको थियो ।…

Comment

इञ्जिनीयरिङमा छात्राको आकर्षण कम

अनुपमा शर्मा सिभिल इञ्जिनीयर हुनुहुन्छ । चार वर्षसम्म निजी कम्पनीमा काम गरेपछि उहाँले अहिले संयुक्तरूपमा कार्यालय खोलेर काम गर्दै आउनुभएको छ । शर्मा इञ्जिनीयरिङ पढ्दादेखि अहिले कार्यरत क्षेत्रसम्म महिला ज्यादै कम रहेको बताउनुहुन्छ । कक्षामा ४० विद्यार्थीमध्ये पाँच–छ मात्रै महिला हुने गरेका र ती पनि आमाबाबुले छोरी इञ्जिनीयरिङबाहेक अरु विषय…

Comment