Engineeer Khabar
Browsing Category

उर्जा

४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड

ठूला आयोजनाको समन्वय गर्दै वैदैशिक लगानी खोजी गरिरहेको लगानी बोर्डले एकै पटक करिब चार हजार ३०० मेगावाट क्षमताका पाँच जलविद्युत्…

बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरिएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ । देशका विभिन्न शहरमा दिसाजन्य…

माथिल्लो तामाकोशीको सबस्टेशन निर्माणमा ढिलाइ

बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोड्ने सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको लट–४ अन्तर्गतको…

गण्डक जलविद्युत् केन्द्रमा उत्पादन शुरु

दुई महिनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ ।…

विधुतिय चार्जिङ्ग स्टेशनलाइ प्राथमिकता, नेपाल राष्ट्र बैङ्कले ऋण दिने

नेपाल राष्ट्र बैङ्कले विधुतिय चार्जिङ्ग स्टेशन बनाउन चाहने प्राइभेट कम्पनिहरूलाइ ऋण प्रवाह गर्ने कामलाइ अाफ्नाे उच्च प्राथमिकतामा…

मुआब्जा विवादः अरुण तेस्रोको प्रवेश मार्ग बन्द

अरुण तेस्रोे आयोजनाको करिब ३० प्रतिशत काम सम्पन्न भइसक्दा पनि प्रवेश मार्गको मुआब्जा विवाद अझै समाधान हुन सकेको छैन ।…

- Advertisement -

वन र ऊर्जा मन्त्रालयबीच विकास समन्वय बैठक

ऊर्जा, जलस्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालयबीच विकास आयोजनाका काम छिटोछरितो र प्रभावकारी बनाउने सम्बन्धमा आज छलफल भएको छ…

विद्युत उत्पादन घट्न थाल्यो

मस्र्याङ्दी नदीमा पानीको बहाव घट्दैजाँदा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बँेसीशहर…

बुटवल पावरले २८ प्रतिशत लाभांश दिने

निजी क्षेत्रको विद्युत् उत्पादक कम्पनी बुटवल पावर कम्पनीले आफ्ना शेयरधनीलाई कूल २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले…

माथिल्लो भोटेकोशी परीक्षण प्रसारण शुरु

पटकपटकको प्राकृतिक प्रकोपबाट झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत्…