Engineeer Khabar
Browsing Category

पर्यटन

सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि

होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको…

फेवा जलाधार क्षेत्रका वासिन्दाको मागः ताल जोगाउँदा हाम्रो उठीबास नहोस्

पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ । वर्षायाममा फेवाको…

विशेष आलेख सरकारका दुई वर्षः ‘समृद्धिको आधार पर्यटकीय पूर्वाधार’

सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन…

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीति ः मन्त्री भट्टराई

संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि…

दुई पर्यटकीय गन्तव्य जोड्न पदमार्ग

यहाँको ऐतिहासिक दुई पर्यटकीय गन्तव्यस्थललाई जोड्न करीब डेढ किमी पदमार्गको निर्माण कार्य शुरु गरिएको छ । गलकोट नगरपालिका–७…

सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव

‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो…

- Advertisement -

निगम तोकियो भ्रमण वर्षको आधिकारिक वायुसेवा

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ । निगम र नेपाल…

सिन्धुलीगढीलाई अन्तरराष्ट्रिय पर्यटकीय गन्तव्य बनाइँदै

विश्व साम्राज्य विस्तारका लागि हिँडेको अङ्ग्रेज फौज (तत्कालीन इष्ट इण्डिया कम्पनी) लाई परास्त गरेको ऐतिहासिक सामरिक महत्वको…

भ्रमण वर्षः ‘राइड टु निजगढ’

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बाराको निजगढमा ‘राइड टु निजगढ’ कार्यक्रम भएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति बारा र…

भ्रमण वर्ष : डिजिटल सूचना पाटी जडान

भ्रमण वर्ष २०२० का अवसरमा तानसेन नगरपालिका–६ बसर्पाकमा डिजिटल सूचना पाटी जडान गरिएको छ । पर्यटकीय नगरी तानसेन आएका पर्यटकका…