इच्छाकामना मन्दिरको पुनःनिर्माण शुरु

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । सो मन्दिरको शनिबार प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले शिलान्यास गर्नुभयो । मन्दिरको शिलान्यास गर्दै प्रमुख कोइरालाले धार्मिकस्थलको संरक्षणमा जुट्न सबैलाई आग्रह गर्नुभयो । उहाँले मन्दिर पुनःनिर्माणका लागि आफ्नोतर्फबाट आवश्यक पहल…

Comment

पुनर्निर्माणमा कोञ्ज्योसोम गाउँपालिका अगाडि

निजी आवास निर्माणमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ । ललितपुरमा ६ पालिका रहेका छन् । निजी भवन निर्माणका लागि सबै व्यक्तिका नाममा जग्गा रहनु र यहाँका निर्वाचित जनप्रतिनिधिले भूकम्प प्रभावित जनतालाई समयमै भवन निर्माणका लागि झक्झकाउँदा निजी आवास निर्माणमा यो गाउँपालिका अब्वल साबित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण…

Comment

संशोधित कार्यक्रम र योजनाअनुसार पुनःनिर्माण

विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको आजको बैठकमा दातृ निकाय तथा विकास साझेदार संस्थाले संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् । प्राधिकरणले पेश गरेको नेपालको पुनःनिर्माण र…

Comment

जोमसोम विमानस्थल स्तरोन्नति तीव्र

मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको…

Comment

चार हजार ६४७ विद्यालय पुनःनिर्माण

हालसम्म भूकम्प प्रभावित चार हजार ६४७ विद्यालयको पुनःनिर्माण सम्पन्न गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार समूहले यहाँ संयुक्त रुपमा आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्था विषयक छलफल कार्यक्रममा एक हजार ६१५ विद्यालय बनिरहेका जानकारी दिइयो । प्रभावित ३९८ विद्यालय निर्माणका लागि छनोट…

Comment

रानीमहल बचाउन आग्रह

‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन् । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा…

Comment

पुनर्निर्माणले गति पायो

भूकम्पछिको निजी आवास, सार्वजानिक भवन, पुुरातात्विक सम्पदा एवम् क्षतिग्रस्त सडकको पुनर्निर्माणले गति लिएको छ । निजी आवास पुनर्निर्माण अनुदान वितरणका लागि आठ लाख १८ हजार ८५१ भूूकम्पपीडितको पहिचान भई ९२ प्रतिशतले अनुदान सम्झौता गरेका र अनुदान सम्झौता गरेकामध्ये पचास प्रतिशतले घर निर्माण सम्पन्न गरेको आज यहाँ जारी गरेको आर्थिक सर्वेक्षण…

Comment

यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका

तातोपानी (सिन्धुपाल्चोक), १२ जेठ  : ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ…

Comment

पुनःनिर्माणमा नयाँ अभ्यास : काठैकाठ प्रयोग गरेर घर निर्माण

चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ । विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रुपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित भएका छन् । भूकम्पपछिको पुनःनिर्माणमा सहयोग पु¥याउन…

Comment

नागार्जुनमा ५० प्रतिशत निजी आवास पुनःनिर्माण

‘गोरखा भूकम्प’ गएको चार वर्ष बितिसक्दा नागार्जुन नगरपालिकामा ५० प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले मात्रै घर निर्माण सकाएर तेस्रो किस्तावापतको रकम लिएका छन् । नगरपालिकामा पुनः निर्माणका लागि लाभग्राही चार हजार २८८ रहेकामा एक हजार १५५ को मात्रै निजी आवास पुनःनिर्माण सकिएको नगरपालिकाले…

Comment