सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा सकारात्मक सङ्केत

काठमाडौँ, २५ फागुन: सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् । समस्यामा रहेका आयोजनामा आवश्यक समन्वय गरिएको, नीतिगत रुपमा स्पष्ट व्यवस्था गरिएको र निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि जाने सोच राखेका कारण समृद्धिको आधार तयार भएको छ ।…

Comment

सौर्य ऊर्जामा ५७ आयोजनाले लिए सर्वेक्षणको अनुमति

काठमाडौँ, ४ फागुन : पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म विभिन्न ५७ वटा आयोजनाका लागि सर्वेक्षणको अनुमति जारी गरेको छ । ती आयोजनाको क्षमता ४६८ मेगावाट रहेको छ । सरकारले ऊर्जा मिश्रणको अवधारणा…

Comment

फोहोरलाई मोहर बनाउदै गण्डकी ऊर्जा

काठमाडौं– पोखरामा निर्माण भएको गण्डकी ऊर्जा प्लान्टले आगामी चैतदेखि बायोग्यास उत्पादन गर्ने भएको छ । ४५ टन फोहोर प्रशोधन हुने प्लान्टबाट दैनिक २ सय सिलिण्डर बायोग्यास उत्पादन हुन लागेको हो । पोखरा महानगरपालिकाको वडा नम्बर–३२ मझुवामा स्थानीय युवा उद्यमी मिलेर प्लान्टको निर्माण गरेको गण्डकी ऊर्जा प्रालिका सञ्चालक कुशल गुरुङले बताए…

Comment

सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र्र निर्माणको तयारी

काठमाडौँ, ३० पुस: काठमाडौँ उपत्यकाका तीन स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण शुरु भएसँगै ललितपुरको सुन्दरीघाटमा केन्द्र निर्माणका लागि छलफल शुरु गरिएको छ । उपत्यकामा फोहरपानी व्यवस्थापन गर्दै नदी सफा राख्न चार ठाउँमा प्रशोधन केन्द्र निर्माणको योजना रहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । यसअघि गुहेश्वरी, सल्लाघारी…

Comment

एचआइडिसिएले चुक्ता पूँजी २२ अर्ब पुर्याउने

काठमाडौँ, ३० पुस : हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड (एचआइडिसिएल) ले चुक्ता पूँजी रु २२ अर्ब पु¥याउने भएको छ । कम्पनीको आज यहाँ सम्पन्न सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार एक बराबर एकको दरले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रस्ताव पारित…

Comment

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

भद्रपुर, २७ पुस: झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक-पटक छलफल…

Comment

विद्युत् प्रसारण लाइन परियोजनाविरुद्ध स्थानीयवासी सङ्घर्षमा

लहान, १२ पुस: भारतसँग विद्युत् व्यापार अघि बढाउने उद्देश्यले नेपाल सरकारद्वारा विस्तार गर्न लागेको ४०० केभी हाइटेन्सन विद्युत् प्रसारण लाइन ढल्केवर–दुहबी परियोजनाविरुद्ध सिरहाका स्थानीयवासी सङ्घर्षमा उत्रेका छन् । सरकारले सञ्चालन गरेको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार योजनाका कारण आफूहरु भविष्यमा विस्थापित हुनुको साथै गम्भीर स्वास्थ्य समस्या खेप्नुपर्ने भन्दै स्थानीयपवासीले त्यसविरुद्ध…

Comment

इनर्जी बैकिङ गर्न भारत सहमत

काठमाडौँ, १२ पुस : वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि…

Comment

प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

काठमाडौँ, १० पुस: तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर…

Comment

‘विद्युत् व्यापारका लागि मार्ग प्रशस्त’- मन्त्री वर्षमान पुन

काठमाडौँ, ९ पुस (रासस) : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारत सरकारले हालै संशोधन गरेको ऊर्जा निर्देशिकाले नेपालमा उत्पादन हुने विद्युत् क्षेत्रीय बजारमा व्यापारका लागि थप मार्ग प्रशस्त भएको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण,…

Comment