Engineeer Khabar
Browsing Tag

पुल

पुल भासिँदा नुवाकोटमा यातायात अवरुद्ध

अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको…

सर्भे भएको १३ महिना बित्यो, पुल बन्ने सुरसार छैन

सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना…

पुल बनेपछि बाटो छोट्टियो

सुनकोशीस्थित कुनाइघाटमा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । खोटाङ र उदयपुरको सिमानामा एक करोड नौ लाख लागतमा १५८ मिटर लम्बाइ भएको पुल…

मुख्यमन्त्री गुरुङद्वारा मिदिमखोला पुलको शिलान्यास

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मिदिमखोला मोटरेबल पुलको आज शिलान्यास गर्नुभएको छ । क्व्होलासोथर गाउँपालिका–८…

कञ्चन नदीमा पक्की पुल निर्माण

विश्व शान्तिको मुहान लुम्बिनीसँगै जोडिएका विभिन्न गाउँलाई जोड्दै रुपन्देहीको कञ्चन नदीमा पक्की पुल निर्माण भएको छ । भौतिक…

पक्की पुल निर्माण गर्न बस्ती हटाइँदै

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेको तामाकोशी किनारको बस्ती हटाउने काम शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय…

- Advertisement -

हुलाकी सडकमा पुल नहुँदा सदरमुकाम पुग्न जोखिम

तराई मधेशको हुलाकी राजमार्गअन्तर्गत सिरहाको औरही गाउँपालिकास्थित गागनखोलामा पुल नहुँदा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य…

पुलको माग गर्दै २५ दिनदेखि अनशन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनशन शुरु गरेको २५ दिन भइसकेको छ । अहिलेसम्म पुल…

दुई मोटेरबल पुल निर्माण शुरु

म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास…

तीन पुल निर्माण सम्पन्न

नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम…