Engineeer Khabar
Browsing Tag

विकास

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास…

तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक…

विशेष आलेख सरकारका दुई वर्ष : तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ ।…

फेवा जलाधार क्षेत्रका वासिन्दाको मागः ताल जोगाउँदा हाम्रो उठीबास नहोस्

पर्यटकीय गन्तव्य पोखरास्थित फेवाताल संरक्षणका लागि जलाधार क्षेत्रमा ‘सिल्टेसन ड्याम’ निर्माण भइरहेको छ । वर्षायाममा फेवाको…

विशेष आलेख सरकारका दुई वर्ष : उत्पादन वृद्धिसँगै २० प्रतिशतले घट्यो काठको आयात

वर्तमान सरकारले काठको उत्पादनमा वृद्धि गर्ने नीति लिएसँगै काठको आयात २० प्रतिशतले घटेको छ । वन तथा वातावरण मन्त्रालयले ‘वन सुधार…

म्याग्दीको पश्चिम क्षेत्रमा सात पक्की पुल बन्दै

म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने म्याग्दी खोला भेगमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । ग्रामीण बस्ती र स्थानीय तहहरुको…

- Advertisement -

विकासले सम्पदा विनाश ग¥यो ः पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याउनुभएको छ ।…

विकास योजना सम्पन्नको रकम भुक्तानी नहुँदा बेहाल

प्रदेश नं. २ मा विकास योजना सम्पन्नको रकम भुक्तानी र विनियोजन गरिएको रकम निकासा नहुँदा अवस्था बेहाल छ । प्रदेश सरकारले योजना…

ढलरहित शहरको रुपमा विकास हुँदै रामपुर

पाल्पाको रामपुर नगरपालिकालाई ढलरहितको शहर बनाइने भएको छ । दैनिक निस्कने फोहरजन्य पदार्थलाई प्रशोधन गरी जैविक मल उत्पादन गरेर…

वन र ऊर्जा मन्त्रालयबीच विकास समन्वय बैठक

ऊर्जा, जलस्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालयबीच विकास आयोजनाका काम छिटोछरितो र प्रभावकारी बनाउने सम्बन्धमा आज छलफल भएको छ…