सिङ्गटी जलविद्युत् आयोजनाको ‘ब्रेक थ्रु’ इन्जिनियर खबर २२ आश्विन २०७५, सोमबार ०१:४५ जिरी, २१ असोज: दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको…