जनता आवास निर्माणको शिलान्यास इन्जिनियरखबर २१ बैशाख २०७६, शनिबार ०९:४४ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले हावाहुरीबाट पीडित जनताको घर निर्माण कार्यलाई प्राथमिकता दिएको बताउनुभएको छ ।…