कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू इन्जिनियरखबर २२ बैशाख २०७६, आईतवार १८:०४ काठमाडौँ, २२ वैशाख : कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी…