सबस्टेशन निर्माणको ढिलाइले विद्युत् प्रवाहमा समस्या इन्जिनियरखबर ८ बैशाख २०७६, आईतवार १६:१२ जाजरकोट, ८ वैशाख : वातावरणीय प्रभाव मूल्याङ्कन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सबस्टेशननिर्माणमा ढिलाइ भएको छ…